एकीकृत–समाजवादीको नेतृत्वमा ४० प्रतिशत युवा सहभागी गराउने-श्रेष्ठ
एकीकृत–समाजवादीको नेतृत्वमा ४० प्रतिशत युवा सहभागी गराउने-श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का नेता जीवनराम श्रेष्ठले विपन्न वर्गको पक्षमा कम्युनिष्ट आन्दोलन केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । नेकपा एकीकृत–समाजवादी काठमाडौँ महानगरपालिका २७ वडाले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नेकपाको नेतृत्वमा करिब दुई तिहाइ बहुमतको सरकार गठन भएको भए पनि असंवैधानिक गतिविधि सञ्चालन गरी मजदुर, किसान, गरिब वर्गका हितमा कार्य गर्न नसकेकाले…
सम्पत्ती न्यूज
९ आश्विन २०७८, शनिबार