संखुवासभामा प्रधानमन्त्री ओलीको अभिव्यत्तिः म जनताद्धारा निर्वाचित प्रधानमन्त्री हुँ, निडर भएर अगाडी बढ्छु
संखुवासभा । प्रधानमन्त्री केपी ओलीले आफू जनताद्वारा निर्वाचित प्रधानमन्त्री भएको र निडर भएर अगाडि बढ्ने बताएका छन् । संखुवासभामा किमाथांका र अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमनका क्रममा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो अभिव्यत्ति दिएका हुन् । आफू पार्टी अध्यक्ष र जनताद्वारा निर्वाचित प्रधानमन्त्री भएकाले नडराउने उनको भनाई थियो । उनले पार्टी कार्यकर्ताहरूलाई नआत्तिकन अगाडि बढ्न पनि आग्रह गरे । ओलीले…
सम्पत्ती न्यूज
२६ कार्तिक २०७७, बुधबार