कोरिया हिडेका ८३ युवालाई ठग्ने होटलमा श्रममन्त्रीको छापा
कोरिया हिडेका ८३ युवालाई ठग्ने होटलमा श्रममन्त्रीको छापा काठमाडौँ-कोरिया उड्न लागेका नेपाली श्रमिकलाई ठग्ने होटलमा श्रममन्त्री कृष्णकुमार श्रेष्ठ सहितको टोलीले छापा मारेको छ । कोरिया उड्न लागेका ८३ जना नेपालीलाई बाल्टिक होटलले ‘होटल प्याकेज’को नाममा बढी रकम असुलेको सूचनाका आधारमा छापा मारिएको बताईएको छ । ‘बुधवार बिहान होटलमा छापा मार्न पुगेका मन्त्री श्रेष्ठले त्यहाँ ५ दिनदेखि बसेको ८३ जनासँग सात…
सम्पत्ती न्यूज
८ मंसिर २०७८, बुधबार