ज्येष्ठ नागरिक सम्मान कार्यक्रम
काठमाडैँ । गोसाइँकुण्ड गाउँपालिकाले चिसोबाट सुरक्षित गराउन आफ्ना वडाका सबै ज्येष्ठ नागरिकलाई बाक्लो कम्बल वितरण गरेको छ । रसुवाको उत्तरीभेगमा चिसोपन बढ्न गई जनजीवन कठ्याङ्ग्रिन थालेकाले उनीहरूलाई चिसोबाट सुरक्षित पार्न ज्येष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत कम्बल वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार तातोका लागि कम्बल एवं स्थानीय तहबाट प्रदान गरिने स्वास्थ्य परीक्षण, औषधि वितरण, परामर्श र अपाङ्ग परिचयपत्रसमेत…
सम्पत्ती न्यूज
११ पुष २०७७, शनिबार