अफगानिस्तानमा डुङ्गा दुर्घटना हुँदा २० जनाको मृत्यु
एजेन्सी । अफगानिस्तानको पूर्वी नङ्गरहार प्रान्तमा शनिबार नदी पार गर्ने क्रममा डुङ्गा डुब्दा २० जनाको मृत्यु भएको प्रान्तीय अधिकारीले बताएका छन् ।पूर्वीनङ्गरहारको मोमण्ड दारा जिल्लाको बसावुल क्षेत्रमा शनिबार बिहान सात बजे महिला तथा बालबालिका बोकेको डुङ्गा नदीमा डुबेको प्रान्तको सूचना विभागका प्रमुख कुराइसी बद्दलुनले सामाजिक सञ्जाल एक्सको एक पोस्टमा सार्वजनिक गरेका छन् । अधिकारीका अनुसार दुर्घटना परेका पाँच जना बाँचेका…
सम्पत्ती न्यूज
१९ जेष्ठ २०८१, शनिबार