नक्कली नेपाली नोटसहित ४ जना पक्राउ
काठमाडौँ । नक्कली नेपाली नोटसहित ४ जना पक्राउ परेका छन् । उनीहरूलाई बाराको सिम्रौनगढ नगरपालिका ९ कचोर्वा, सानो बसबरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका -६ का २५ वर्षीय राजन चौधरी, वडा-५ का १९ वर्षीय आकाश चौधरी, रौतहटको राजपुर नगरपालिका-१ का १९ वर्षीय मोहन कुमार साह र भारत बिहार राज्य, मोतिहारी, थाना झरौखर, पञ्चायत कबैया ग्राम खरसलवा-७ का ४०…
सम्पत्ती न्यूज
१६ जेष्ठ २०८१, बुधबार