नेपाली कांग्रेसको १४औँ महाधिवेशन ब्यानर सार्वजनिक
नेपाली कांग्रेसको १४औँ महाधिवेशन ब्यानर सार्वजनिक काठमाडौं-नेपाली कांग्रेस पार्टीले १४औँ महाधिवेशनको प्रचार ब्यानर सार्वजनिक गरेको छ । बिहीबार ६ वटा प्रदेशमा प्रदेश अधिवेशन उद्घाटनका क्रममा पार्टीको १४औँ महाधिवेशनको प्रचार ब्यानर सार्वजनिक गरेको हो । महाधिवेशनको प्रचार ब्यानर सार्वजनिकसँगै पार्टीको केन्द्रीय प्रचार प्रसार समितिले निर्धारण गरेको महाधिवेशनअघिको एकहप्ते प्रचार अभियान पनि प्रारम्भ भएको समितिले जनाएको छ । ब्यानरमा नेपालको नक्साभित्र दुई…
सम्पत्ती न्यूज
१७ मंसिर २०७८, शुक्रबार