महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको मृत्यु
एजेन्सी । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको बुधबार बिहान बारामती विमानस्थलमा भएको विमान दुर्घटनामा निधन भएको छ । आज बिहान अवतरणका क्रममा विमान दुर्घटना भएको हो । उनीसहित दुई पाइलट र दुई सुरक्षाकर्मीको पनि मृत्यु भएको भारतीय सञ्चारमाध्यम इण्डिया टुडेले उल्लेख गरेको छ । पवार जिल्ला परिषद चुनावको सिलसिलामा चारवटा सार्वजनिक सभालाई सम्बोधन गर्न मुम्बईबाट चार्टर्ड गरिएको ‘लियरजेट ४५’ विमानमा…
सम्पत्ती न्यूज
१५ माघ २०८२, बुधबार