सेक्टर वन जंगलसैया द्वारा ४०६ क्युफिट सालको काठ सहित पिकअप बरामद
रौतहट । रौतहट स्थित सेक्टर वन कार्यालय जंगलसैयाले नेपाली नम्बरको पिकअप गाडीमा ठूलो परिमाणमा सालको काठ सहित दुईजना तस्करलाई पक्राउ गरेको छ।पक्राउपर्नेमा निजगढ नगरपालिका ८ का बादल सिंह र मकवानपुर बकैया गाउँपालिका २ का रबिन ब्लुन रहेको सहायक बन अधिकृत महमद आरिफ हुसैनके बताएका छन्। धनसार एरिया राष्ट्रीय बन बाट अबैधरूपमा कटानी गरी प्रदेश २-०३-० ०१च ५६७१ नम्बरको पिकअपमा लिएर…
सम्पत्ती न्यूज
७ मंसिर २०८०, बिहीबार