बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्याले जिते कोरोना
काठमाडौँ। बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्याको कोरोनाभाइरसको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि उनीहरु अस्पतालबाट डिस्चार्ज भएका छन्।ऐश्वर्या र आराध्या डिस्चार्ज भएको अभिषेक बच्चनले पुष्टि गरेका छन्। सामाजिक संजाल ट्वीट गर्दै उनले आफ्नो श्रीमती ऐश्वर्या र र छोरी आराध्याको कोरोना परिक्षणको रिपोर्ट नेगटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको जानकारी दिएका…
सम्पत्ती न्यूज
१२ श्रावण २०७७, सोमबार