सैनिक कल्याणकारी कोषको सम्पत्ति ४१ अर्ब बढी, एकै वर्षमा बढ्यो सवा ७ अर्ब
काठमाडौँ । सैनिक कल्याणकारी कोषको लगानीसमेत यथार्थ सम्पत्ति ५१ अर्ब ६१ करोड पुगेको छ। शान्ति सेनामा सहभागी भएबापत प्राप्त करिब एक करोड २४ लाख एक हजार रकमबाट विसं २०३२ मा खडा गरिएको उक्त कोषमा अहिले करिब ४५ अर्ब ८७ करोड नगद मौज्दात छ। कोषको यो तथ्यांक गत असार मसान्तसम्मको हो । कोषबाट सञ्चालित विभिन्न कल्याणकारी कार्यमा अहिले पाँच अर्ब ७४…
सम्पत्ती न्यूज
१५ श्रावण २०७७, बिहीबार