image

प्रमुख प्रशासकीय अधिकृत बन्न महिला कर्मचारीलाई अफर, ३ दिनभित्रमा आवेदन दिन प्रशासनको आग्रह

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतमा महिलालाई प्राथमिकतामा राखेर इच्छुक महिला कर्मचारीलाई ३ दिन भित्र निवेदन दिन भनेको छ। स्थानीय तहको प्रशासनिक नेतृत्वमा महिला वर्गकोसमेत सहभागिता गराउन आवश्यक भएको भन्दै मन्त्रालयले संघमा समायोजन भएका नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका शाखा अधिकृत तथा उपसचिव पदमा कार्यरत महिला कर्मचारीलाई प्राथमिकताका आधारमा जान चाहेको स्थानीय तह रहेको…

सम्पत्ती न्यूज
१५ श्रावण २०७७, बिहीबार