हेर्नुस् ! मंगलबार (आज) को विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले मंगलबार (साउन २०) को विनिमयदर जारी गरेको छ। जारी विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ ३३ पैसा रहेको छ। यस्तै, युरो एकको खरिददर १ सय ४० रुपैयाँ ४६ पैसा र बिक्रीदर १४१ रुपैयाँ १७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १ सय…
सम्पत्ती न्यूज
२० श्रावण २०७७, मंगलवार