काठमाडौं । नर्स बनाउनको लागि घुस लिएको भनेर सामाजिक सञ्जालमा भाईरल भएको प्रकरणमाथि भ्रष्टाचारविरुद्वका अभियन्ता ज्ञानेन्द्र शाहीले उक्त काण्डमा मुछिएकी जीता बराल दोषी भए आफूहरुले नै उनीविरुद्ध मुद्दा हाल्ने टिप्पणी गरेका छन् । तर, उनले यो प्रकरण बराल दोषी वा निर्दोष के हो रु भन्नेबारे प्रहरी प्रशासनले अनुसन्धान तथा छानबिन गर्नुपर्ने र सत्यतथ्य बाहिर ल्याउनुपर्ने धारणा राखेका छन् । शुक्रबार…