रौतहटको दुर्गा भगवतीमा बृक्षरोपण
काठमाण्डौँ । रौतहटको दुर्गा भगवती गाउँपालिकामा “जन्मदिनलाई सत्कर्ममा जोडौँ” अभियान अन्तर्गत शुक्रबार बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।समाजमा सकारात्मक प्रभाव फैलाउन तथा ब्यक्तिका जन्मदिनलाई सत्कर्मसंग जोड्ने उदेश्यले एक कार्यक्रमको आयोजा गरी उपस्थित सम्पुर्णले आ–आफ्नो जन्मदिन सम्झिएर सार्वजनिक स्थलमा बृक्षरोपण गरी कार्यक्रम सम्पन्न भएको हो ।बर्तमान समाजमा जन्मदिनको दिन केक काट्ने, रक्सी पिउने लगायतका बिदेशी रितीरिवाजलाई अन्त्य गर्दे जन्मदिनलाई कुनै पनि…
सम्पत्ती न्यूज
२६ जेष्ठ २०८१, शनिबार