प्रहरीलाई विद्युतीय साइकल हस्तान्तरण
काठमाण्डौँ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले पर्यटक प्रहरी पोखरालाई दुई विद्युतीय साइकल हस्तान्तरण गरेको छ । पोखरा नेपालको पर्यटनको राजधानी घोषणा भएसँगै पर्यटक प्रहरीमा थपिएको जिम्मेवारी र चुनौती सामना गर्न सुरक्षाकर्मीलाई साधन, स्रोत सम्पन्न बनाउन सानो सहयोग गरिएको बोर्डका प्रदेश कार्यालयका निमित्त प्रमुख नवीन पोखरेलले बताए। आर्थिक वर्ष २०८०, ०८१ मा विनियोजित बजेटबाट किनिएका साइकल जिल्ला प्रहरी कार्यालय…
सम्पत्ती न्यूज
३ बैशाख २०८१, सोमबार