व्यावसायिक बेसार खेतीमा आकर्षण, जहाँ एकै घरले वार्षिक झण्डै तीन लाखमाथि उत्पादन गर्छन् बेसार
उदयपुर (गाईघाट) । उदयपुरको चौदण्डी गढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट यसवर्ष दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको छ । विसं २०५० देखि नै सिद्धिपुरवासीले व्यावसायिक बेसार खेती गर्दै आएका छन् । सिद्धिपुरका कृषक नेत्रबहादुर पुलामी मगरले सिद्धिपुरका झण्डै ५० घर परिवारमध्ये ३० घरले व्यावसायिकरुपमा नै बेसार खेती गर्दै आएका बताए । स्थानीयवासी देवबहादुर मगरले भने,’२०५० सालतिर देखिनै गाउँमा बेसार…
सम्पत्ती न्यूज
२१ फाल्गुन २०८०, सोमबार