नेपाल क्रिकेट संघले गर्यो सन्दीपलाई निलम्बन
काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) ले क्रिकेटर सन्दीप लामिछाने निलम्बन गरेको छ ।बलात्कारमा दोषी ठहर सन्दीपलाई अदालतले आठ वर्षको कैद सजाय सुनाएपछि विहिबार क्यानले घरेलु र अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरेको हो । न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार सन्दीपलाई आठ बर्ष कैद सजाय र ५ लाख क्षतिपूर्ति भराउने आदेश गरेको थियो । पीडित गौशाला– २६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध…
सम्पत्ती न्यूज
२६ पुष २०८०, बिहीबार