बाला चतुर्दशीको अवसरमा जंगलसहिया पशुपतीमा मेला सुरु
रौतहट २३ मंसीर। रौतहटको उत्तरीभेग गुजरा नगरपालिका ३ जंगलसहिया स्थित पशुपति मन्दिरमा बाला चतुर्दशीको अवसरमा शुरु भएको मेलाको उदघाटन गरीएको छ।पशुपती मन्दिर अगाडी आयोजित बिशेष समारोहका प्रमुख अतिथि गुजराकी उपमेयर रतना लामाले गएराती विधिवत रुपमा मेलाको उदघाटन गरेका हुन् । मेला समितिको पहलमा बाला चतुर्दशीको अवसर पारेर पशुपती मन्दिरमा सुक्रबारदेखि चारदिने मेला सुरु भएको हो ।लामो समय देखि हरेक बर्ष…
सम्पत्ती न्यूज
२३ मंसिर २०८०, शनिबार