आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रिलियम पदार्थको मूल्य बढाएको छ। निगमले शुक्रबार राति १२ बजे देखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १/१ रुपैयाँ बढाएको हो। बढेपछिको मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय २ रुपैयाँ तथा डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ८८ पुगेको छ। निगमले १० दिन अघि मात्रै पेट्रोलियम पदार्थको मूल्य…
सम्पत्ती न्यूज
२७ असार २०७७, शनिबार