विदेशी मुद्राको विनिमयदरः डलरको मूल्य घट्दा युरोको मूल्य बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३४ रुपैयाँ १६ पैसा निर्धारण भएको छ। दुई दिन अमेरिकी डलर १ को खरिददर १३३…
सम्पत्ती न्यूज
८ श्रावण २०८१, मंगलवार