क्वारेन्टाइनमा बसेका ११२ नेपाली फिर्ता, १५४ भारतीय गए आफनो देश
बुटवल । रुपन्देहीको भैरहवा–सुनौली नाकामा भारतीय पक्षले स्थापना गरेको क्वारेन्टाइनमा २५ दिन बसेका एक सय १२ जना नेपालीलाई स्वदेश ल्याइएको छ । यसअघि पनि एक सय दुई जनालाई नेपाल ल्याइएको थियो । सीमा क्षेत्रको क्वारेन्टाइनमा तीन सय ३५ नेपाली थिए । अर्घाखाँची, गुल्मी, पाल्पा लगायत जिल्लाका एक सय १२ जना नेपाल फर्केको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं…
सम्पत्ती न्यूज
१४ बैशाख २०७७, आईतवार