यस्तो छ आज २०८० भदौं २१ गते बिहीवार, तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)रोजगारको अवसर मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)व्यर्थको यात्रामा जान बाध्य भइएला । मन खिन्न हुने स्थिति आउनेछ । नजिक व्यक्तिबाट धोका पाइन सक्छ । पेट सम्बन्धी समस्या…
सम्पत्ती न्यूज
२१ भाद्र २०८०, बिहीबार