एमेच्योर चेस प्रतियोगितामा सहभागी बुद्धिचाल टोली युएई जाँदै
काठमाडौँ । युनाइटेड अरब इमिरेट्स चेस महासङ्घको आयोजनामा भाद्र ११ गते १७ गतेसम्म हुने एसियन एमेच्योर चेस प्रतियोगितामा सहभागी हुन नेपाली टोली आइतबार युएईको दुबईमा प्रस्थान गर्दै छन् । अफिसियल खेलाडीमा २०८० असार ९ गते देखि १३ सम्म धनगढीमा भएको पाचौँ राष्ट्रिय एमेच्योर खुला तर्फका विजेता दोलखाका आशिष फुयाल र महिला तर्फ विजेता कैलालीकी कुसुम पाण्डे रहेका छन् । अन्य…
सम्पत्ती न्यूज
१० भाद्र २०८०, आईतवार