शेयर बजारमा सामान्य अंकको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ३.६१ अंकले घटेर दुई हजार ७७ दशमलब २४ विन्दुमा बन्द भएको हो । १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विका सबैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त…
सम्पत्ती न्यूज
२९ श्रावण २०८०, सोमबार