सूनको मूल्यमा फेरि नयाँ कीर्तिमान, कति बढ्यो तोलामा?
काठमाडौं । सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। आज सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको एक लाख ६१ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो। यस अघि असोज ११ गते सुनको मूल्य एक लाख ६१ हजार २ सयमा कारोबार भएको थियो। त्यस्तै बिहीबार भने सुनको मूल्य एक लाख…
सम्पत्ती न्यूज
१८ आश्विन २०८१, शुक्रबार