सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौं । सोमबार सुनको भाउ सामान्य बढ्दा चाँदी घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेर तीन लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन तोलामा तीन लाख नौ हजार चार सय रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५…
सम्पत्ती न्यूज
२ चैत्र २०८२, सोमबार