सर्वोच्च अदालतमा हितेन्द्रदेव शाक्यको रिट दर्ता
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट पनि सर्वोच्च अदालतमा दर्ता भएको छ । विहीवार दिउँसो सर्वोच्च अदालतमा दर्ता रिटमा शाक्यले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको कार्यकाल बाँकी नै नभएको तर्क गरेका छन् । सर्वोच्च प्रशासनले भने बिहीबार रिटमा रीत नपुगेको भन्दै सच्याउन समय दिएको थियो । शाक्यले सच्याएपछि बिहीबार नै दर्ता भएको हो । उनको रिटमा…
सम्पत्ती न्यूज
१३ चैत्र २०८१, बिहीबार