आजको मौसमः तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रका हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको रहेको छ । जसको प्रभावले कोशी, बागमती र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै तराईका धेरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम…
सम्पत्ती न्यूज
१३ माघ २०८१, आईतवार