हस्तक्षेप होइन समन्वय गर्न रुचाउँछन् : डिएसपी आचार्य
काठमाडौ । माइतीघर मण्डलामा सँधैजसो हुने धर्ना, जुलुस र आन्दोलन भइ नै रहन्छ । त्यही भिडमा महानगरीय प्रहरी बृत्त सिंहदरबारका कार्यालय प्रमुख डिएसपी काजीकुमार आचार्य भिड व्यवस्थापन गरिरहेको भेटिन्छन् । हेडक्वाटर उजुरी छानविन शाखाबाट ७ महिनाअगाडि मात्र सरुवा भई उनी महानगरीय प्रहरी बृत्त सिंहदरबार आएका हुन् । त्यसैपनि काठमाडौ सुरक्षाको दृष्टिकोणले अति नै सम्वेदनशील मानिन्छ । त्यसमा पनि काठमाडौको मुटु र…
सम्पत्ती न्यूज
१४ माघ २०७५, सोमबार