पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण नेपालमा थप ३ जनाको मृत्यु भएको छ। पर्सा, धनुषा र बाराका दुई जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए। पर्सा वीरगञ्जका ६५ वर्षीय, धनुषाका ३८ वर्षीय र बाराको ६० बर्षिया पुरुषको मृत्यु भएका भएको हो। वीरगञ्जको आदर्श नगर निवासी भारतीय नागरिक ६५ वर्षीय पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल…
सम्पत्ती न्यूज
१२ श्रावण २०७७, सोमबार