कसरी बन्यो बीमा समिति विवादित, के छ कानूनमा ?
भीमा पन्थि / कोरोनाको दावी भुक्तानीमा विवदा सृजना भएको छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले बीमितहरुले पोर्जी रिपोर्ट लिएर भुक्तानी दाबी गरेको भन्दै स्वास्थ्य मन्त्रालय अन्तर्गतका प्रयोगशालाबाट पीसीआर परिक्षण पोजेटिभ आएकालाई मात्र मान्यता दिन भनेसँगै विवाद सृजना भएको हो । यस्तो छ बीमा समितिले इन्स्योरेन्स कम्पनीलाई लेखेको पत्र ‘कोरोना बीमा दावी प्रयोजनका लागि समितिबाट जारी भएको कोरोना बीमा…
सम्पत्ती न्यूज
१९ भाद्र २०७७, शुक्रबार