सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढेको हो। मंगलबारको मूल्य वृद्धिसँगै सुनको मूल्य अहिलेसम्मकै नयाँ उचाइमा पुगेको छ। आज तोलामा एक हजार ८ सय रुपैयाँले बढेर १ लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार सुनको कारोबार प्रतितोला…
सम्पत्ती न्यूज
१८ चैत्र २०८१, मंगलवार