तीन सय रोपनी जग्गा उपलब्ध गराईदिने भन्दै ठगी गर्ने ८ जना प्रहरीको फन्दामा
कास्की । नेपाल सरकार अव्यवस्थित सुकुम्वासी समाधान आयोग काठमाडौंका गण्डकी प्रदेश कार्य समितिका पदाधिकारी हौं भन्दै तीन सय रोपनी जग्गा उपलब्ध गराईदिने झुठ्ठा व्यहोरा देखाई ठगी गरेको अभियोगमा ८ जनालाई आइतबार दिउँसो प्रहरीले समातेको छ । प्रहरीले पोखरा महानगरपालिका–५ पर्स्याङ डेरा गरी बस्ने माछापुच्छ्रे गाउँपालिका-९ सिजिङ घर भएका ३९ वर्षीय हिरा बहादुर तामाङ, पोखरा महानगरपालिका–१४ कुडहर बस्ने म्याग्दी रघुगंगा गाउँपालिका–४…
सम्पत्ती न्यूज
२६ आश्विन २०७७, सोमबार