सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशकसहित ६ जनाविरुद्ध मुद्दा
काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित छ जनाविरुद्ध ४० करोड ८५ लाख ७४ हजार ७४० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सिडिई (मेकानिकल) नवीनकुमार पोखरेलले आपसी मिलेमतो तथा योजनामा सुरक्षण मुद्रण सम्बन्धी नीति, योजना,…
सम्पत्ती न्यूज
३० बैशाख २०८१, आईतवार