पछिल्लो २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । नेपालमा मंगलबार थप १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा देशभार १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।यो सँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १० हजार ५६३ रहेको छ…
सम्पत्ती न्यूज
२ भाद्र २०७७, मंगलवार