धितोपत्र बोर्डमा बराल नियुक्त
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा महेश बराल नियुक्त भएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार नियुक्ति पत्र हस्तान्तरण गर्दै बराललाई बोर्डको नेतृत्व सुम्पिएका हुन् । अर्थमन्त्री पौडेलले बराललाई बिहीबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गराएर बोर्डमा पदबहाली गराएका छन् । अर्थ मन्त्रालयको साउन २ गतेको निर्णयअनुसार सहसचिव बराल बोर्डको सञ्चालक सदस्य तथा अध्यक्ष बनेका हुन् । धितोपत्र सम्बन्धी…
सम्पत्ती न्यूज
३ श्रावण २०८१, बिहीबार