नेकपा चितवनको कार्यालयमा ओली समूहले लगायो ताला
काठमाडौँ । संसद विघटन पश्चात नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चुलिएको विवाद पोखिएसँगै गुट र उपगुटबीच हानथाप चलिरहेको छ । यसै क्रममा ओली समूहले नेकपा चितवनको पार्टी कार्यालयमा ताला लगाएको छ । शनिबार बिहान पार्टी कार्यालयमा पुगेका ओली समूहका कार्यकर्ताले पार्टी कार्यालयबाट गुट चलाएको आरोप लगाउँदै ताला लगाएका हुन् ।साविक एमालेको पार्टी कार्यालय रहेको मदन आश्रति भवनलाई कुनै एक पक्षको…
सम्पत्ती न्यूज
११ पुष २०७७, शनिबार