प्रभू र कृषि विकास बैंकको सहयोगमा महानगपालिकामा ट्राफिक आइल्याण्ड बन्दै
काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका बढी भिडभाड हुने स्थानहरु ट्राफिक आइल्याण्ड बनाउन कृषि र प्रभू बैंकले सहयोग गर्ने भएका छन् । प्रभु बैङ्क र कृषि बिकास बैङ्कसँग काठमाडौँ महानगरपालिकाले बुधबार छुट्टाछुट्टै सम्झौता गरी काठमाडौंका रत्नपार्क, जमल, तीनधारा पाठशाला गरी ३ स्थानमा ट्राफिक आइल्याण्ड बनाउने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । काठमाडौँ महानगपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको रोहवरमा यी दुबै सम्झौतामा बुधबार…
सम्पत्ती न्यूज
६ चैत्र २०७६, बिहीबार