रौतहटको दुर्गाभगवती गाउँपालिका बालबिबाह मुक्तघोषणा
काठमाण्डौँ । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपलिकाले बालबिबाह मुक्त गाउँपालिका घोषणा गरेको छ । जिल्लाभरमा पहिलोपटक यो अभियान घोषणा गर्न सफल भएको गाउँपलिका अध्यक्ष शम्भु सिहले गाउँपालिका भित्र एकपछि अर्को गर्दे दर्जनौं जनहितका कामहरु अगाडी बढाउन सफल भएका छन् । सृजनशिलता र फरकफरकपन जनताको अहिलेको आवश्यकता हो भन्ने कुरा राम्रोसँग बुझेका युवा अध्यक्ष सिंहको पछिल्ला दिनहरूमा लोकप्रियता चुलिएको छ ।…
सम्पत्ती न्यूज
५ असार २०८१, मंगलवार