भन्सार कार्यालयमा थन्किए सवारी साधन
भन्सार कार्यालयमा थन्किए सवारी साधन लिलाम प्रक्रिया अगाडि बढाउन नसक्दा कञ्चनपुर भन्सार कार्यालयमा लाखौँ मूल्यका मोटरसाइकललगायतका सवारी साधन दुई वर्षदेखि थन्किएका छन् । कोरोनाको सङ्क्रमणका कारण कार्यालयले सवारी र ढुवानीका साधनको लिलाम प्रक्रिया अगाडि बढाउन नसकेको हो । बढ्दो कोरोनाको सङ्क्रमणका कारण मूल्याङ्कन समितिको बैठक राख्न नसकिएको भन्सार अधिकृतले जानकारी दिएका छन् । “भन्सार कार्यालयमा लिलाम गर्नुपर्ने सवारी साधनको मूल्याङ्कन…
सम्पत्ती न्यूज
११ आश्विन २०७८, सोमबार