‘ठेउका’ का कारण अकालमै ज्यान गुमाउदै पुर्चौडीबासी
बैतडी । ‘ठेउका’ (एक प्रकारको गुणस्तरहिन मदिरा) का कारण बैतडीको पुर्चौडी नगरपालिका–३ को ग्रामिण क्षेत्रका नागरिक अकालमै ज्यान गुमाई रहेको घट्ना सार्वजनिक भएको छ । वडा नम्बर ३ को जेबलधार र कसाड ठाडाइजरमा एक हप्ताको अवधिमा ठेउकाकै कारण दुई जना पुरुषको लडेर ज्यान गएको छ । स्थानीय साँफेबजार र न्वाला बजारमा पाइने स्वास्थ्यका दृष्टिकोणले अति खराब गुणस्तरहिन ‘ठेउका’ मदिरा पिएर…
सम्पत्ती न्यूज
२१ बैशाख २०८१, शुक्रबार