सवारी भाडा बढाउन माग गर्दै बस व्यवसायी आन्दोलित
काठमाडौँ– सार्वजनिक बस व्यवसायीहरुले सोमबार भाडा बढाउन माग गर्दै काठमाडौँका सडकमा बस तेर्स्याएर प्रदर्शन गरेका छन्। पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दा पनि भाडादर भने समायोजन नगरिएको भन्दै यातायात व्यवसायीले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले इन्धनको मूल्य बढेको अवस्थामा भाडा पनि बढाउनुपर्ने माग गरेका छन् । उनीहरुले बस नचलाएर हड्ताल गरेका छन्। व्यवसायीले सोमबार बौद्धबाट चाबहिलसम्म सिटी, पाँचपोखरी, बाबा गोकर्णेश्वर,…
सम्पत्ती न्यूज
१८ आश्विन २०७८, सोमबार