जग्गा किर्ते गरी ठगी गरेको अभियोगमा पक्राउ
काठमाडौं । जग्गा किर्ते गरी ठगी गरेको कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१३ कुसुन्ती ठेगाना भएका ३३ वर्षीय केवल प्रताप जंग बहादुर राणालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-७ रातोपुल, साधना गल्लीस्थित डेराबाट पक्राउ गरेको हो ।राणाले मुकेश राजभण्डारीको नाममा किर्ते नागरिकताको प्रमाण-पत्र बनाई पर्सा बीरगञ्ज महानगरपालिका-५ स्थित कमलादेवी राजभण्डारीको नाममा…
सम्पत्ती न्यूज
२६ आश्विन २०७७, सोमबार