यस्तो छ तपाईंको २१ जेष्ठ २०८१, सोमबार आजको राशिफल
मेष : समय रमाइलो छ। मनमा उत्साह बढ्नेछ। प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । फेन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ । पुँजी बजारको क्षेत्रबाट लाभ लिने मौका पनि छ । वृष : दिन राम्रो छ। देशभित्र गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। स्वास्थ्यमा लाभ हुनेछ। बढी तर्क गर्नु भन्दा चुपचाप आफ्नो काम गर्नु राम्रो हुनेछ। परिवारमा विवाद गर्नु भन्दा…
सम्पत्ती न्यूज
२१ जेष्ठ २०८१, सोमबार