मुख्यमन्त्री शाक्यद्वारा बागमती प्रदेश ‘साक्षर प्रदेश’ घोषणा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरेकी छन् । उनले प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित एक कार्यक्रममा बागमतीलाई साक्षर प्रदेश घोषणा गरेकी हुन्। उनले भनिन्, साक्षर अभियानलाई सृजनात्मक रुपले अगाडि बढाउनुपर्छ । प्रदेशमा शिक्षाको ज्योतिलाई सबैतिर फैलाउनुपर्छ ।’ उनले हाल बागमती प्रदेश पूर्ण साक्षर नभए पनि आगामी दिनमा भने स्थानीय तह, जिल्ला समन्वय…
सम्पत्ती न्यूज
११ आश्विन २०७८, सोमबार