राजसंस्था पूनस्थापित नभई जनताले राहात पाउदैनन्
राजसंस्था पूनस्थापित नभई जनताले राहात पाउदैनन् राष्ट्रिय प्रजातन्त्र पार्टी, ललितपुर महानगरपालिका अध्यक्ष दिनेश थापामगरसँगको सानो संवाद मुलुकको समसामयिक राजनीतिक अवस्थालाई यहाँले कसरी लिनुभएको छ ? मुलुकको अवस्था अन्यौलपूर्ण छ, जनताको अपेक्षा अनुसारको काम सरकारबाट भएको छैन । प्रमुख राजनीतिक दलहरु पार्टीगत स्वार्थमा मात्र रुमलिरहेका छन् । जनताको आवाजको कुनै सुनुवाई भएको छैन । सत्ता गठबन्धनले त काम गरेन गरेन, प्रमुख…
सम्पत्ती न्यूज
१० मंसिर २०७८, शुक्रबार