नेप्सेमा सय अंकको गिरावट
नेप्सेमा सय अंकको गिरावट काठमाडौँ-साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १०० अंक घटेर बन्द भएको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से, यस दिन ३.४२ प्रतिशत घटेको हो। यस दिन नेप्से सूचक एक सय दशमलब १० अंकले घटेर २८ सय २० दशमलव ४१ विन्दुमा झरेको छ । यो केही महिना यताकै उच्च गिरावट हो । यस दिन कुल कारोबार…
सम्पत्ती न्यूज
१० माघ २०७८, सोमबार