यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर
काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बैकका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया १२ पैसा र बिक्री दर १३३ रुपैया ७२ पैसा कायम भएकाे छ । युरोपियन यूरो एकको खरिद दर १४३ रुपैयाँ ०४ पैसा र बिक्री दर १४४ रुपैयाँ ६८ पैसा छ…
सम्पत्ती न्यूज
२१ चैत्र २०८०, बुधबार