६ उपसचिवसहित प्रमुख प्रशासकीय अधिकृतको सरुवा
काठमाडौँ । ६ जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय तथा स्थानीय तहमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो । प्राप्त जानकारी अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव गेहेन्द्रनाथ शर्माको जिल्ला समन्वय समिति उदयपुर सरुवा गरिएको छ भने सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका भूपेन्द्र राईलाई मुख्यमन्त्री…
सम्पत्ती न्यूज
९ चैत्र २०८०, शुक्रबार